Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

रवि लामिछाने भ्वाङ टाल्न खोज्छन्, नेताहरु नयाँ भ्वाङ पार्दै हिंड्छन् !

Share:WhatsAppFacebookX (Twitter)Telegram
रवि लामिछाने भ्वाङ टाल्न खोज्छन्, नेताहरु नयाँ भ्वाङ पार्दै हिंड्छन् !
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पछिल्लो समय मिडिया डिल गर्दा होस् वा सार्वजनिक मञ्चमा बोल्दा होस्, एउटा बाक्य बोल्न छुटाउँदैनन्, ‘पार्टी र सरकारका बीचमा कुनै विवाद र समस्या छैन ।’ शनिबार छठ पर्व मनाउन श्रीमती निकिता पौडेलसहित जनकपुर ओर्लिएलगत्तै शुभकामना आदान–प्रदान कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले सोही भनाइ दोहो¥याए […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महँगो सावित हुँदै सस्तो प्रचार स्टन्ट : दर्शक तान्ने कि भड्काउने ?
Latest NewsJust now

महँगो सावित हुँदै सस्तो प्रचार स्टन्ट : दर्शक तान्ने कि भड्काउने ?

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय दर्शकको ध्यान तान्न ‘प्रचार फन्डा’ अपनाउने चलन बढ्दो छ । तर, संवेदनशीलता र विषयवस्तु नबुझी गरिने यस्ता स्टन्टले फिल्मलाई फाइदाभन्दा घाटा पुग्ने गरेको... ...

रातोपाटी
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
Latest NewsJust now

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

काठमाडौं । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान बहराइनमा विस्फोटका आवाज सुनिएका छन् । सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे पहिलोपटक विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि […] ...

लोकपथ
विदेश भ्रमणको औचित्य पुष्टि गर्न सांसद संग्रौलाको माग
Latest NewsJust now

विदेश भ्रमणको औचित्य पुष्टि गर्न सांसद संग्रौलाको माग

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला संग्रौलाले सांसदहरूको विदेश भ्रमण उपलब्धिमूलक हुनुपर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले विदेश भ्रमणको विरोध नभई राज्य कोषबाट हुने खर्चको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिएकी हुन्। देशको आर्थिक अवस्था कमजोर रहेका बेला जनताले तिरेको करबाट हुने भ्रमण घुमघाममा मात्र सीमित हुन नहुने उनको भनाइ छ। भ्रमणबाट प्राप्त हुने उपलब्धिबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उनले उल्लेख गरेकी छन्। पार्टीभित्रैबाट ...

नेपालन्युज
थाइल्यान्डबाट ल्याएको २२ करोडको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ
Latest NewsJust now

थाइल्यान्डबाट ल्याएको २२ करोडको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

थाइल्यान्डबाट ल्याएको साढे पाँच किलोग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट खटिएको टोलीले भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज टिघारेलाई पक्राउ गरेको हो। उनको साथबाट साढे पाँच किलोग्राम सेतो हेरोइन, ए... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play