Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

रवि लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram

भारतका विदेश सचिव विक्रम मिस्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका मिस्रीले लामिछानेसँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा दुई देशबीचको बहुआयामिक सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ । लामिछानेले आफ्नो विगतको भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताको कामना गरेका थिए । उनले नेपालले पछिल्लो समय विकास र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको पनि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा रिट पेस
Latest NewsJust now

निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा रिट पेस

• निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। • रिट निवेदन आज पेस भएको भए पनि दर्ता हुने विषयमा शुक्रबार छलफल हुने भएको छ। • सरकारले कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। ...

नेपालबहस
अख्तियारको मुद्दापछि अस्पतालको करोडौँ लगानी जोखिममा
Latest NewsJust now

अख्तियारको मुद्दापछि अस्पतालको करोडौँ लगानी जोखिममा

विराटनगर । विराटनगरको रिजाल क्यानिङको जग्गा प्रकरणले तरंग सिर्जना गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री... ...

रातोपाटी
‘चिरञ्जीवी भवः’को गीत ‘जाले रुमाल’ सार्वजनिक
Latest NewsJust now

‘चिरञ्जीवी भवः’को गीत ‘जाले रुमाल’ सार्वजनिक

काठमाडौँ। चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले ‘जाले रुमाल’ बोलको गीत बिहीबार ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा शब्द दीपकप्रसाद आचार्यको छ । यसमा रचना... ...

रातोपाटी
भारतीय विदेश सचिव मिस्री र कांग्रेस सभापति थापाबीच भेटवार्ता
Latest NewsJust now

भारतीय विदेश सचिव मिस्री र कांग्रेस सभापति थापाबीच भेटवार्ता

भारतीय विदेश सचिव विक्रम मिस्रीले कांग्रेस सभापति गगन थापासँग भेट वार्ता गरेका छन्।  प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका क्रममा नेपाल आएका मिस्रीले कात्तिक १९ मा कांग्रेस सभापति थापासँग भेटवार्ता गरेका हुन्। मिस्री र थापाबीच बिहीबार दिउँसो बत्तिसपुतलीस्थित द्वारिका होटलमा भेटवार्ता भएको हो। कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति निर्वाचित... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play