राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महोत्तरीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मठ्यानी मन्दिरको दर्शन गरेका छन् । सभापति लामिछानेले आज ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मठ्यानी मन्दिर पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।
रवि लामिछानेद्वारा महोत्तरीको ऐतिहासिक मठ्यानी मन्दिरको दर्शन

Read Complete Original Article
Published originally on फरकधार


.jpg)


