उनले सरकारलाई पार्टीले दिने सुझाव र आलोचनालाई विवाद वा फुटको सङ्केतका रूपमा बुझ्न नहुने बताए ।
रवि लामिछानेको स्पष्टोक्तिः रास्वपा र सरकारबीच विवाद छैन

Read Complete Original Article
Published originally on हाम्राकुरा

उनले सरकारलाई पार्टीले दिने सुझाव र आलोचनालाई विवाद वा फुटको सङ्केतका रूपमा बुझ्न नहुने बताए ।
Published originally on हाम्राकुरा

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको महत्वपूर्ण खेलमा विराटनगर किङ्सले उत्कृष्ट पुनरागमन गरेको छ । सहज अवस्थामा देखिएको लुम्बिनीले लगातार विकेट गुमाएपछि खेल रोमाञ्चक मोडमा पुगेको छ । विराटनगरले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले १५ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १ सय ४ रन बनाएको छ । एक समय बिना विकेट ८० रन बनाएको लुम्बिनीले केही रनको ...
.jpg)
धनुषा, कात्तिक २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै विवाद नरहेको स्पष्ट पार्नुभएको छ ।जनकपुरधाममा आज आयोजित छठ पर्वको शुभका... ...

संयोग हो वा रणनीति, यसको जवाफ सरकारले दिनुपर्छ । तर एउटा कुरा स्पष्ट छ-राज्यको कार्यकारी अधिकार प्रयोग गरेर प्रहरी संगठनको नेतृत्व परिवर्तन गर्न सकिएला, न्यायिक परीक्षणबाट भने त्यसलाई उन्मुक्ति दिन सकिँदैन । गणेश बस्नेत प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय, त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ र ठीक सुनुवाइको दिन दिइएको सार्वजनिक बिदाले बालेन सरकारको कार्यशैलीमाथि गम्भीर राजनीतिक तथा कानुनी ...

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीका लागि अन्तिम सास रहुन्जेल सङ्घर्ष गर्ने बताएका छन् । देउवा पक्षको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुर जिल्लाको नियमित जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै उनले आफूलाई व्यक्तिगत रूपमा केही पाउनु नरहेको तर पार्टीका लागि सङ्घर्ष गर्नु आफ्नो कर्तव्य भएको बताए । उनले भने, ‘मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, तर पार्टीका लागि अन्तिम सास रहुन्जेल सङ्घर्ष गर्नु ...