रवि लामिछानेविरुद्ध सहकारीसम्बन्धी मुद्दामा आदेश गर्ने न्यायाधीशहरूको आश्चर्यजनक वृत्तिविकास भएको देखिन्छ ।
रविको मुद्दामा आदेश गर्ने न्यायाधीशहरूलाई शृङ्खलाबद्ध ‘बढुवा’ उपहार

Read Complete Original Article
Published originally on अनलाइन खबर

रवि लामिछानेविरुद्ध सहकारीसम्बन्धी मुद्दामा आदेश गर्ने न्यायाधीशहरूको आश्चर्यजनक वृत्तिविकास भएको देखिन्छ ।
Published originally on अनलाइन खबर

१६ कात्तिक, रौतहट । प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित मोटरसाइकल चालक एक भारतीय नागरिकलाई आज नियन्त्रणमा लिएको छ । मोटरसाइकलको सिटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट बौधिमाई नगरपालिका–७ स्थित बङ्कुल–नरकटिया सडकखण्डमा प्रहरीले भारतीय नागरिक टुना दासलाई नियन्त्रणमा लिएको हो । स्थानीय बङ्कुल बजारस्थित प्रहरी कार्यालयका सहायक निरीक्षक रमेश यादवको नेतृत्वमा खटिएको टोलीले सुरक्षा जाँचका… ...

कलकत्ताका सडकमा घुम्दै गर्दा छोरीको ध्यान सडकका पेटीमा मानिसहरूले खाइरहेको ‘पापडी चाट’ ले खिच्यो । सानो प्लेटमा सजाइएको यो परिकार हेर्दै लोभलाग्दो थियो । कुरकुरे पापडीमाथि राखिएको आलु, चना, मसला, अमिलो–मिठो चटनी, मसिनो गरी काटिएको प्याज र गोलभेडा अनि माथिबाट छरिएको पहेँलो सेव (भुजिया) । रङ, स्वाद र बास्नाको यस्तो संयोजनले जोकोहीलाई आकर्षित गर्न सक्छ… ...

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नतर्सिने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तर्साउने धेरै आए पनि आफ्नो तर्सिने बानी नरहेको बताएका हुन् । प्रधानमन्त्री बालेनले आइतबार फेसबुकमा ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ भन्दै स्टाटस लेखेका थिए । त्यसको भोलिपल्ट सोमबार कांग्रेस सभापति थापाले ‘अहिले ठीक १८:०० बजेको छ । ...

१६ कात्तिक, काठमाडौं । काठमाडौंको चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकमा प्र.३–०१–००६ ख ०६३० नम्बरको बसले बा.प्र–०२–०५३ प १८६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौ जोरपाटी बस्ने पर्वत महाशिला गाउँपालिका–१ घर भएका ३१ वर्षीय सुमन प्रसाद अधिकारीको मृत्यु भएको प्रहरीको केन्द्रीय… ...