काठमाडौँ। धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी आज देशभर लक्ष्मीपूजा मनाइँदैछ। लक्ष्मीपूजाका अवसरमा घरघरका मूल ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला बनाउनुका साथै विभिन्न रङका रङ्गोली बनाएर सजाइएको छ।...
रङ्गोली र लक्ष्मीको पाइला बनाएर मनाइँदै लक्ष्मीपूजा, तस्बिरहरू

Read Complete Original Article
Published originally on रातोपाटी






