दशकौँको विकासको चाहना र प्रयासपछि पनि हामी “के नेपालको विकास सम्भव छ ?” भन्ने जस्ता सवालमा घोत्लिन बाध्य भइरहेका छौँ । यो आफैँमा एउटा दुःखद अवस्था हो । त्यसो त विकास स्वयं जटिल र बहुआयामिक विषय हो; यो त्यति सजिलो र छोटो समयमा हासिल गर्न सकिने विषय पनि होइन तर पनि हाम्रो जस्तो साधन–स्रोतले धनी मानिने देशमा विकासले एउटा भरपर्दो लयसमेत समात्न नसकेको अवस्था रहनु विडम्बना युक्त विषय हो । खासमा विकासको सपना देखेर वा यसको हुटहुटी भएर मात्र कुनै पनि देशले अपेक्षित विकास हासिल गर्न सम्भव हुँदैन । ...
योजनाविहीन विकासले देशलाई समृद्ध होइन, अस्तव्यस्त बनाउँदै छ

Read Complete Original Article
Published originally on फरकधार






