२५ कात्तिक, काठमाडौं । कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि यूएईले टोली घोषणा गरेको छ। यूएईले सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी र यू-१९ टोलीका खेलाडीलाई समेट्दै टोली सार्वजनिक गरेको हो। टोलीको कप्तानी बासिल हमिदले गर्नेछन्। सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका उनीसँगै आर्यंश शर्मा, इथान डिसुजा, शोहेब खान, मुहम्मद शाहदाद, अवेश अली शाह, अंश टन्डन,…
यू-१९ बाट तीन खेलाडी समेट्दै राइजिङ स्टार्स एसिया कप खेल्ने यूएईको टोली घोषणा

Read Complete Original Article
Published originally on अनलाइन खबर






