नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री वालेन्द्र शाहले आज मंसिर ६ गतेदेखि गर्न लागेको भारत भ्रमणप्रति आशा र शंका दुवै रहेको बताएका छन्। प्रधानमन्त्री शाह २ दिनको राजकीय भ्रमणका लागि टोलीसहित आज दिउँसो काठमाडौँबाट भारत (नयाँ दिल्ली) प्रस्थान गर्दै छ। यस विषयमा आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पूर्वमन्त्रीसमेत रहेका एमा...
यूएनमा प्रधानमन्त्रीले राम्रै बोले भन्दा झन्डै पार्टी निकाला गर्याथे : गोकुल बास्कोटा

Read Complete Original Article
Published originally on नेपालखबर






