काठमाण्डु- संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा अनियन्त्रित ट्रकले २३ वटा सवारीसाधनलाई ठक्कर दिँदा तीन भारतीयसहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्। मृत्यु हुने भारतीयहरू केरलाको मलप्पुरम जिल्लाको एउटै परिवारका सदस्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूमा जुम्ल्याहा दाजुभाइ तथा दिदीबहिनीमध्ये एक जोडीसमेत रहेको बताइएको छ। दुर्घटनापछि कयौँ सवारीसाधनमा आगलागी […]
यूएईमा ट्रकले २३ वटा गाडीलाई ठक्कर दिँदा १४ जनाको मृत्यु, ३० जना घाइते

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






