पेरिस- बितेको महिना फ्रान्सका सयौँ सुपरमार्केटका फ्रिज र फ्रीजरको तापक्रम ह्याकरहरूले टाढैबाट बढाइदिएपछि ठूलो परिमाणमा खाद्य सामग्री नष्ट भयो । फ्रान्सले अनुसन्धानपछि यसमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) अन्तर्गतको साइबर समूह संलग्न रहेको आरोप लगाएको छ। पेरिसले इरानी राजदूतलाई बोलाएर विरोध जनाएको छ । उसले दोषीमाथि युरोपेली तहमा प्रतिबन्ध लगाउने पनि बताएको छ। तर […]
युरोपेली सुपरमार्केटका फ्रिज ह्याक प्रकरणमा इरानको नाम कसरी जोडियो ?

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






