काठमाडौं । युनिलिभर नेपालसहित चार कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा युनिलिभर नेपाल, आरएसडिसी लघुवित्त, हिमालयन लघुवित्त र मकर जितुमाया सुरी हाइड्रोपावर रहेका छन् । युनिलिभर नेपाल लिमिटेडले सबैभन्दा धेरै १ हजार ५४० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १३ …
युनिलिभर नेपालसहित ४ कम्पनीले घोषणा गरे लाभांश

Read Complete Original Article
Published originally on आर्थिक न्यूज



.jpg_blTEuP96xS.jpg)


