जापोरिजिया । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य ५० जना बेपत्ता भएका छन्...
युक्रेनमा रुसी हवाई आक्रमण : विद्यालय भवनमा नौ बम खस्दा कम्तीमा ३३ जनाको मृत्यु

Read Complete Original Article
Published originally on रातोपाटी






