काठमाडौ ।नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छ्न । युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुग्नुभएका अध्यक्ष ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापार मन्त्…
युएईका लगानीकर्तालाई नेपालमा जलविद्युत्, पर्यटन र डाटा सेन्टरमा लगानी गर्न चन्द्र ढकालको आग्रह

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





