Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

यी ७ कारणले बढ्छ जाडो मौसममा चाया, हटाउने ६ घरेलु उपाय

Share:WhatsAppFacebookX (Twitter)Telegram
यी ७ कारणले बढ्छ जाडो मौसममा चाया, हटाउने ६ घरेलु उपाय
Photo / Coverage: अनलाइन खबर

जाडो मौसम सुरु भएको छ । चिसो वातावरण कसैका लागि रमाइलो लाग्छ भने कसैका लागि नराम्रो । चिसोको आगमसँगै विभिन्न स्वास्थ्य समस्याको जोखिम आफैं हराएर जान्छ भने केही चुनौतीहरू बढ्छन् । चिसो मौसमसँगै आउने यस्तै एक चुनौती हो चायाको समस्या । यस समयमा धेरैजसो मानिसहरूलाई टाउकोमा 'चाया' पर्ने समस्याले सताइरहेको हुन्छ । निरन्तर चिलाउनु, कपडामा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
OthersJust now

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, ...

पर्दाफास
गुल्मीमा मृत फेला परे प्रहरी निरीक्षक पर्वतकुमार केसी
OthersJust now

गुल्मीमा मृत फेला परे प्रहरी निरीक्षक पर्वतकुमार केसी

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन्। कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान प्रहरी अधिकृत निवासको कोठामा अचेत अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय परिसरभित्र रहेको अधिकृत निवासको भुइँतलामा बस्दै आएका केसी मंसिर १ गते बिहान साढे ९ बजेसम्म पनि नउठेपछि सहकर्मीले उनको कोठामा पुगेर ढोका ढकढक्याएका ...

पर्दाफास
विमानस्थलको सुरक्षा जाँच पार गरेपछि चिनियाँ नागरिकबाट भेटियो झन्डै २ किलो सुन
OthersJust now

विमानस्थलको सुरक्षा जाँच पार गरेपछि चिनियाँ नागरिकबाट भेटियो झन्डै २ किलो सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार तथा सशस्त्र प्रहरीको सुरक्षा जाँच पार गरिसकेका एक चिनियाँ नागरिक सुनसहित पक्राउ परेका छन्। हङकङबाट नेपाल वायुसेवा निगमको उडानमार्फत काठमाडौँ आएका चिनियाँ नागरिक जियानह्वा वाङलाई नेपाल प्रहरीले एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार चीनको जिलिन प्रान्तका वाङ मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा विमानस्थलबाट पक्राउ परेका हुन्। उनी नेपाल वायुसेवा निगमको आरए ...

पर्दाफास
तातोपानी नाका खुलाउन नेपालको जोड
OthersJust now

तातोपानी नाका खुलाउन नेपालको जोड

२ मंसिर, काठमाडौं । नेपालले तातोपानी नाका खुलाउनका लागि जोड दिएको छ । यो विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गसँग छलफल गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play