२०८३ कार्तिक २२ गते (८ नोभेम्बर २०२६) आइतवार मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने कामम...
यी पाँच राशिलाई धनलाभ र सफलताको योग, कसलाई धोका र खर्चको चिन्ता ?

Read Complete Original Article
Published originally on फरकधार






