काठमाण्डु – हाल पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा आंशिक बदल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो मधेस प्रदेश र कोशी प्रदेश लगायत […]
यी तीन प्रदेशमा आज हल्का वर्षाको सम्भावना

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






