अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौँको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई आज पक्राउ गरिएको हो। काठमाडौँको बसपार्क क्षेत्रमा अफलाइन...
यात्रुको सामान लिएर फरार अफलाइन ‘पठाओ चालक’ पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






