हामी अभिभावक छोराछोरीलाई धेरै कुरा सिकाउन चाहन्छौँ । उनीहरूका लागि राम्रो विद्यालय, राम्रो शिक्षा, राम्रो सुविधा र सुरक्षित भविष्यको व्यवस्था गर्न खोज्छौँ । तर जीवनका केही महत्त्वपूर्ण पाठ कक्षाकोठाभन्दा बाहिर सिकिन्छ ।
यात्रा-संस्मरणः रेलसँगै हुर्केको आत्मविश्वास

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






