काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर…
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको मुद्रा कति ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






