Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८ पैसा रहेको छ । बेलायती पाउन्ड एकको खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा तोकिएको छ । स्विस फ्रान्क एकको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा रहेको छ । सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ रहेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ८९ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७४ पैसा तोकिएको छ । संयुक्त अरब इमिरेट्स दिराम एकको खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा रहेको छ। दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३४ पैसा तोकिएको छ। थाई भाट एकको खरिददर ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४ रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५ रुपैयाँ ६१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा रहेको छ । हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९ रुपैयाँ ३९ पैसा तोकिएको छ । कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ७५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३९५ रुपैयाँ १८ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने यसभन्दा फरक हुन सक्नेछ । The post यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बेलायतमा केयर वर्करलाई पाँच वर्षमै स्थायी बसोबास, दुई लाख ८२ हजारलाई राहत
Latest NewsJust now

बेलायतमा केयर वर्करलाई पाँच वर्षमै स्थायी बसोबास, दुई लाख ८२ हजारलाई राहत

काठमाडौं । बेलायतकी गृहमन्त्री शबाना महमुदले पहिले नै बसोबास गरिरहेका विदेशी केयर वर्करहरूलाई स्थायी बसोबासका लागि १५ वर्ष कुर्नुपर्ने प्रस्ताव फिर्ता लिएकी छन् । सांसदहरूको विरोधपछि गरिएको नीतिगत परिवर्तनबाट करिब दुई लाख ८२ हजार आप्रवासी लामो प्रतीक्षा अवधिबाट जोगिने भएका छन् । यससँगै प्रभावित हुने अनुमानित संख्या सात लाख ९९ हजारबाट घटेर पाँच लाख १७ हजारमा झरेको बीबीसीले जनाएको छ । महमुदले ...

केन्द्रबिन्दु
पाँच बङ्गलादेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा
Latest NewsJust now

पाँच बङ्गलादेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८... ...

रातोपाटी
तिहारमा स्वदेशी उत्पादन
Latest NewsJust now

तिहारमा स्वदेशी उत्पादन

नेपालीको महान् चाड बडादसैँपछि अर्को ठुलो चाड तिहार आउन लागेको छ । सहरबजारमा चहलपहल देखिन थालेको छ । तिहार नेपाली सभ्यताको नितान्त मौलिक चाड हो । तिहारका विविध विशेषताले मानिसलाई प्... ...

गोरखापत्र
कृषियोग्ज जमिनमा सिँचाइ
Latest NewsJust now

कृषियोग्ज जमिनमा सिँचाइ

दाङ । दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टरमा सिँचाइ पुर्याएको छ । देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकाका विभिन्न स्थानलाई सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालन रहेको उक्त परियोजनाले हाल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play