Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Photo / Coverage: पर्दाफास

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ १९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा तोकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कागको पूजा किन गर्ने ?
OthersJust now

कागको पूजा किन गर्ने ?

आज तिहार पर्वको पहिलो दिन काग तिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारको सुरुवात काग तिहारबाट हुन्छ । यस दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ । धर्मशास्त्रअनुसार कागलाई यमराजको दूत मानिन्छ । यमराजले पृथ्वीमा रहेका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्युको विवरण राख्ने तथा त्यससम्बन्धी सन्देश आदानप्रदान गर्ने जिम्मेवारी ...

पर्दाफास
झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट
OthersJust now

झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेका करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको हो । चाडपर्वका समयमा हुन सक्ने आगलागी, मानवीय दुर्घटना तथा वातावरणीय प्रदूषणको ...

पर्दाफास
पश्चिम गुल्मीको छल्दी फाँटमा पहेंलपुर धानबाली (तस्वीरहरू)
OthersJust now

पश्चिम गुल्मीको छल्दी फाँटमा पहेंलपुर धानबाली (तस्वीरहरू)

२१ कात्तिक, गुल्मी । गुल्मीको पश्चिमी क्षेत्रमा पर्ने छल्दी, पनाह, निस्ती र बढीगाड खोलाका किनारमा रहेका उर्वर फाँटमा यतिबेला धानबाली लहलहाउँदो छ । खेतभरि पाकेर पहेँलपुर बनेको धानले यहाँको प्राकृतिक सौन्दर्य थप मनमोहक बनाएको छ । किसानले वर्षभरि गरेको मेहनत र परिश्रमको प्रतिफलका रूपमा धान भित्र्याउने चटारो सुरु हुन थालेको छ । उर्वर जमिन, सिँचाइको… ...

अनलाइन खबर
चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा, सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना
OthersJust now

चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा, सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना

काठमाण्डु– तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जीउधनको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play