अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र शिशिर खनालसँगको तस्वीर पोस्ट गर्दै प्रधानमन्त्री बालेनले लेखे– देश उँभो लाउने टोली, निकै मिहिनेती मान्छेहरू भन्दै आफ्नो प्रशंसा आफैँ गरे शेरबहादुर देउवा समूहका नेता कार्यकर्तालाई गगन थापाको चेतावनी, विधानअनुसार कारबाही हुन्छ, विधानअनुसार कारबाही हुनेछ लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी आनी छोइङ डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता, राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले गरेका हुन् सर्वोच्चमा रिट दर्ता सरकारलाई गगन थापाको चुनौती, मलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात नआउनू देउवा कांग्रेसका सातै प्रदेश कार्यसमितिको फेरिँदो आकार, २९ देखि ३४ सदस्य थप्ने प्रस्ताव नेप्सेमा दोहोरो अंकको वृद्धि, १५ दशमलव ३९ अंकले बढ्दा ५ अर्ब ५५ करोड ३० लाखको कारोबार भयो सुनको मूल्य बढ्ने क्रम जारी, ५०० सयले मूल्य बढ्दा २ लाख ४७ हजार नौ सयमा कारोबार भयो सोल्टी होटलको ३६ प्रतिशत लाभांश घोषणा, हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित १६ दशमलव आठ चार दुई एक प्रतिशत नगद लाभांश वितरण गरिने दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन मंसिर १६ गते, ३२ खेलमध्ये २३ वटा खेल सुर्खेतमा हुने, खेलको समापन २७ गते The post यस्ता छन् आजका प्रमुख समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
यस्ता छन् आजका प्रमुख समाचार

Read Complete Original Article
Published originally on कर्पोरट खबर



-6d9c7df2-bf49-4f02-b10b-bada719a63b8.jpeg&w=1200&q=75)


