काठमाडौं- टिप्ने बेला भएको सुन्तलाको दाना हावाहुरीले झारेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, ३ र ४ नम्बर वडामा पर्ने भुरुङ्ग–तातोपानी, दाना र नारच्याङका किसान चिन्तित भएका छन् । भुरुङ्ग–तातोपानीको चिसापानी, दाना, फगाम, घराप, गाडपार र ठाडास्वाँराका
म्याग्दीमा हावाहुरीका कारण टिप्ने बेलाको सुन्तला झरेर नष्ट, करोडौँको क्षति हुँदा किसान चिन्तित

Read Complete Original Article
Published originally on आजको अर्थ






