काठमाडौं- गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा म्याग्दीका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलमा पूर्वाधार निर्माणका लागि २४ वटा योजनामा रु एक करोड ७५ लाख बजेट विनियोजन गरेको छ । एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत
म्याग्दीमा पर्यटन पूर्वाधारका २४ योजनालाई एक करोड ७५ लाख बजेट

Read Complete Original Article
Published originally on आजको अर्थ






