म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा स्थानीय युवाहरूको सक्रियतामा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ। तिहार पर्वको अवसर पारेर न्यू देविस्थान युथ क्लबको आयोजनामा मङ्गलबार उक्त सडक मर्मत...
म्याग्दीका युवाले श्रमदानबाट गरे मोटरबाटो मर्मत

Read Complete Original Article
Published originally on रातोपाटी





