काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानअन्तर्गत पुरस्कार जित्ने विजेताले मोटरसाइकल र स्कुटर प्राप्त गरेका छन् । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजना गरिएको एक्सट्रिम फ्यानजोन कार्यक्रममा चार जना विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको हो । उनीहरूमध्ये तीन जनाले मोटरसाइकल र एक जनाले स्कुटर प्राप्त गरेका छन् । काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) […]
म्याक्स टाइगरको ‘दशैँ धमाका’ : विजेताले पाए मोटरसाइकल र स्कुटर

Read Complete Original Article
Published originally on लोकपथ






