भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) हैदरवाद हाउस पुगेका छन् । आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि प्रधानमन्त्री बालेन हैदरवाद हाउस पुगेका हुन् ।
मोदीसँग वार्ताका लागि हैदरवाद हाउस पुगे प्रधानमन्त्री बालेन

Read Complete Original Article
Published originally on पर्दाफास






