Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेन र मोदीबीच एक्लाएक्लै भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेन र मोदीबीच एक्लाएक्लै भेटवार्ता
Photo / Coverage: अनलाइन खबर

७ मंसिर, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भइरहेको छ । उनीहरुबीच हैदरावाद हाउसमा एक्लाएक्लै भेटवार्ता भइरहेको हो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा पनि भेटवार्ता हुनेछ । त्यसपछि केही सहमति र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । सो कार्यक्रमपछि राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि बालेनले भेटवार्ता गर्नेछन् । भारतको दुई…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनले गरे महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
OthersJust now

प्रधानमन्त्री बालेनले गरे महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन्। आज बिहान राजघाटस्थित गान्धीको समाधीस्थल पुगी प्रधानमन्त्री बालेनले पुष्पहार अर्पण गरेका हुन्। समाधीस्थलबाट फर्केपछि प्रधानमन्त्री बालेन र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ। भेटमा केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्री बालेनले सम्बोधन गर्नेछन्। ...

पर्दाफास
राजघाटमा बालेनको सन्देश : करुणा नै सर्वोच्च शक्ति, निस्वार्थ सेवा नै साँचो नेतृत्व
OthersJust now

राजघाटमा बालेनको सन्देश : करुणा नै सर्वोच्च शक्ति, निस्वार्थ सेवा नै साँचो नेतृत्व

आगन्तुक पुस्तिकामा प्रधानमन्त्री शाहले महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै करुणा नै सर्वोच्च शक्ति र निस्वार्थ सेवा नै साँचो नेतृत्व भएको उल्लेख गरेका छन्। ...

अनलाइन खबर
दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनको सुनुवाइ स्थगित
OthersJust now

दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनको सुनुवाइ स्थगित

मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । ...

अनलाइन खबर
मोदीसँग वार्ताका लागि हैदरवाद हाउस पुगे प्रधानमन्त्री बालेन
OthersJust now

मोदीसँग वार्ताका लागि हैदरवाद हाउस पुगे प्रधानमन्त्री बालेन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) हैदरवाद हाउस पुगेका छन् । आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि प्रधानमन्त्री बालेन हैदरवाद हाउस पुगेका हुन् । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement