काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको यातायात तथा पूर्वाधार सञ्जाल विकाससम्बन्धी ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी गराएका छन्। नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच भएको उच्चस्तरीय वार्तापछि विद्या हलमा आयोजित कार्यक्रममा मोदीले गुरुयोजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया र महत्…
मोदीले प्रधानमन्त्री शाहलाई देखाए भारतको ‘गतिशक्ति’ पूर्वाधार गुरुयोजना
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






