Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

मोदीले गरे बालेनको प्रशंसा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोदीले गरे बालेनको प्रशंसा
Photo / Coverage: रातोपाटी

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको प्रशंसा गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले बालेनको प्रशंसा गरेका...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालको मुख्य माग हवाई मार्गमा भारतसँग हुन सकेन सहमति
Latest NewsJust now

नेपालको मुख्य माग हवाई मार्गमा भारतसँग हुन सकेन सहमति

काठमाण्डु– नेपाल र भारतबीचको मुख्य एजेन्डाका रूपमा रहेको नयाँ हवाई प्रवेश मार्ग (एयर रुट )उपलब्ध गराउने विषयमा सहमति जुट्न सकेन। भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तामा पनि नयाँ एयर रुटबारे सहमति हुन नसकेको हो। नेपालले लामो समयदेखि नयाँ हवाई प्रवेश मार्गको माग गर्दै आए पनि यस विषयमा ठोस […] ...

काठमाण्डुपाटी
मोदीले गरे प्रधानमन्त्री शाहको प्रशंसा, ‘उहाँमा नेपालको भविष्य देखेँ’
Latest NewsJust now

मोदीले गरे प्रधानमन्त्री शाहको प्रशंसा, ‘उहाँमा नेपालको भविष्य देखेँ’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी वालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएका छन् । ...

कान्तिपुर
हैदरावाद हाउसमा आयोजित बालेन–मोदी संयुक्त पत्रकार सम्मेलन
Latest NewsJust now

हैदरावाद हाउसमा आयोजित बालेन–मोदी संयुक्त पत्रकार सम्मेलन

• नेपालका प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री मोदीले धार्चुला र दार्चुला जोड्ने मोटरेबल पुल र अयोध्यादेखि जनकपुरसम्मको रेल सेवाको भर्चुअल उद्घाटन गरेका छन्। • बनबासामा एकीकृत जाँच चौकी, मोतिहारीदेखि अमलेखगञ्ज पाइपलाइनको दोस्रो खण्ड, झापामा तेल भण्डारण टर्मिनल र ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको भर्चुअल शिलान्यास गरिएको छ। • नेपाल र भारतबीच सहकार्यका विभिन्न समझदारी पत्र आदानप्रदान भएको छ। ...

नेपालबहस
प्रधानमन्त्री शाह र मोदीद्वारा पाँच परियोजनाको उद्घाटन र शिलान्यास
Latest NewsJust now

प्रधानमन्त्री शाह र मोदीद्वारा पाँच परियोजनाको उद्घाटन र शिलान्यास

काठमाडौं: भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीमा पाँचवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन र शिलान्यास गरेका छन्। दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत स्विच थिचेर परियोजनाहरूको औपचारिक सुरुवात गरेका हुन्। सोमबारको कार्यक्रममा चारवटा परियोजनाको शिलान्यास गरिएको छ भने एउटा परियोजनाको उद्घाटन गरिएको छ। शिलान्यास गरिएका परियोजनाहरूमा भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने मोटरेबल पुल, बनबासा नाकामा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement