Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

मोटरसाइकल नहरमा खस्दा एक युवकको मृत्यु, एक घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोटरसाइकल नहरमा खस्दा एक युवकको मृत्यु, एक घाइते
Photo / Coverage: कान्तिपुर

बरहथवा कटानीस्थित मलंगवाबाट सितापुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट नहरमा खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आर्थिक कूटनीतिबाट द्विपक्षीय समृद्धि
Latest NewsJust now

आर्थिक कूटनीतिबाट द्विपक्षीय समृद्धि

काठमाडौँ, मङ्सिर १० गते । नेपाल र बेलायतबिचको आर्थिक कूटनीतिलाई थप समृद्ध बनाउन सकेमात्र दुई मित्रराष्ट्रको आपसी साझेदारीमा बढोत्तरी हुने सरोकारवाला निकायका प्रतिनिधिहरुले जोड दिनु... ...

गोरखापत्र
संगठनभित्र हुने निरीक्षणलाई परिणाममुखी बनाउन सशस्त्र महानिरीक्षक पौडेलको निर्देशन
Latest NewsJust now

संगठनभित्र हुने निरीक्षणलाई परिणाममुखी बनाउन सशस्त्र महानिरीक्षक पौडेलको निर्देशन

मित्र भण्डारी काठमाडौं, मंसिर १० गते । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले संगठनभित्र हुने निरीक्षणलगायतका गतिविधिहरूलाई औपचारिकतामा सीमित नराखी कार्यसम्पादनक... ...

गोरखापत्र
श्रमिक ठगी आरोपको अनुसन्धान फैलिँदै, २ महिनादेखि मलेसियाको रोजगारी ठप्प
Latest NewsJust now

श्रमिक ठगी आरोपको अनुसन्धान फैलिँदै, २ महिनादेखि मलेसियाको रोजगारी ठप्प

बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि पक्राउ, प्रहरीले मेडिकल परीक्षण गर्ने व्यवसायीलाई पक्राउ गरेलगत्तैदेखि नेपाली श्रमिक मलेसिया जान बन्द ...

कान्तिपुर
सीमा अपराध नियन्त्रणमा स्थानीयको सहयोग अपरिहार्य
Latest NewsJust now

सीमा अपराध नियन्त्रणमा स्थानीयको सहयोग अपरिहार्य

रौतहट । सीमा सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजको सहयोग र सहकार्य आवश्यक रहेको सशस्त्र प्रहरी बल नेपालका अधिकारीहरूले बताएका छन् । रौतहटको बौधीमाई नगरपालिका–७ स्थित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement