Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

मेस्सीको उत्तराधिकारी बन्ने दौडमा निको पाज, कोस्टारिकाविरुद्ध देखाए जादु

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेस्सीको उत्तराधिकारी बन्ने दौडमा निको पाज, कोस्टारिकाविरुद्ध देखाए जादु
Photo / Coverage: फरकधार

अर्जेन्टिनाका युवा स्टार निको पाजले राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई लियोनल मेसीको सम्भावित उत्तराधिकारीका रूपमा प्रस्तुत गरेका छन् । कोस्टारिकाविरुद्धको मैत्रीपूर्ण खेलमा दुई गोल गरेका पाजले आफ्नो प्रतिभा र क्षमता प्रमाणित गरेका हुन् । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोस्टारिकालाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो । अर्जेन्टिनाको शानदार जितमा निको पाज र जुलियन अल्भारेजले समान दुई-दुई गोल गरे । त्यस्तै, फ्रान्को मास्तान्तुओनोले पनि दुई गोल गर्दा एलेक्सिस म्याक एलिस्टरले एक गोल थपे । खेलको आठौँ म...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
PoliticsJust now

द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

बागमती । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु)कार्यक्रममा सहभागी हुन आज मकवानपुर आएका छन् । उनी द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम छ । नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण भएका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत […] ...

मकालु खबर
रोड टु यूएफसीको फाइनलमा भिड्दै रविन्द्र, उपाधिका लागि जापानी खेलाडीसँग प्रतिस्पर्धा
PoliticsJust now

रोड टु यूएफसीको फाइनलमा भिड्दै रविन्द्र, उपाधिका लागि जापानी खेलाडीसँग प्रतिस्पर्धा

नेपाली एमएमए स्टार रविन्द्र धान्टले रोड टु यूएफसी सिजन ५ को फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने भएका छन् । ब्यान्टमवेट विधाको फाइनल खेल आगामी २०२७ फेब्रुअरी ७ मा हुनेछ । उक्त भिडन्तमा जापानी प्रतिद्वन्द्वीलाई पराजित गर्न सके रविन्द्रले आफ्नो करियरमा ठूलो उपलब्धि हासिल गर्नेछन् । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एमएमएमा प्रभाव जमाइरहेका रविन्द्रका लागि यो फाइनल ऐतिहासिक अवसर हुनेछ । रोड ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play