वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानूनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा जबरजस्ती उठिबास तथा भूमिहीन सुकुम्बासी नागरिकमाथि अमानवीय व्यवहारविरुद्ध नागरिक ऐक्यवद्धता तथा विरोध कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा फुटपाथ व्...
‘मेयर हुँदा बालेनले फुटपाथ व्यवसायीलाई गरेको व्यवहार नजरअन्दाज गर्दा सुकुम्बासीले दुःख पाए’

Read Complete Original Article
Published originally on नेपालखबर






