काठमाडौं । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले चिकित्सा शिक्षा आयोगले मेडिकल तथा डेन्टल कलेजहरूको सिट निर्धारण गर्दा अपनाएको प्रक्रिया पारदर्शी बनाउन र शिक्षण शुल्क पुनरावलोकन तथा समायोजन गर्न माग गरेको छ। एसोसिएसनले सिट निर्धारणको आधार, मूल्याङ्कन सूचक, तिनको भार (वेटेज), गणना विधि र प्रत्येक शिक्षण संस्थाले प्राप्त गरेको मूल्याङ्कन विवरण सार्वजनिक गर्न…
मेडिकल कलेजको सिट निर्धारण र शुल्क पुनरावलोकन गर्न निजी मेडिकल कलेजको माग

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






