झापा : सडकमा आश्रयविहीन अवस्थामा रहेका सहयोगापेक्षी मानवको उद्धार तथा व्यवस्थापन गर्दै मेचीनगर नगरपालिकालाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी गरिएको छ। मानवसेवा आश्रम र मेचीनगर नगरपालिकाको संयुक्त पहलमा मंसिर १५ गते नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त
मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गरिँदै

Read Complete Original Article
Published originally on प्रदेश खबर






