झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश गर्न थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार नेपाल–भारत सीमा क्षेत्रबाट हात्ती...
मेचीनगरमा जङ्गली हात्तीको आतङ्क रोक्न उच्च सतर्कता

Read Complete Original Article
Published originally on रातोपाटी






