Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

मुम्बई इन्डियन्सको कप्तानमा रोहित शर्मा नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुम्बई इन्डियन्सको कप्तानमा रोहित शर्मा नियुक्त
Photo / Coverage: अनलाइन खबर

११ मंसिर, काठमाठौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफलमध्येको एक टोली मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तान नियुक्त गरेको छ । मुम्बईले आईपीएल २०२७ अघि रोहितलाई फेरि कप्तानको जिम्मेवारी दिएको हो । यसअघि कप्तान रहेका हार्दिक पान्ड्या ट्रेडमार्फत् पन्जाब किङ्स पुगेपछि कप्तानको पद खाली भएको थियो । कप्तानीका लागि सूर्यकुमार यादव, जसप्रित बुमराह लगायतको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मिटरब्याज ऐन बन्दै, खाली कागजमा ल्याप्चे गराए ५ वर्षसम्म कैद
OthersJust now

मिटरब्याज ऐन बन्दै, खाली कागजमा ल्याप्चे गराए ५ वर्षसम्म कैद

सरकारले अनुचित लेनदेन (मिटरब्याज) (नियन्त्रण तथा नियमन) विधेयक संसद्मा लैजाने तयारी थालेको छ । यसका लागि गृहमन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको छ । ...

अनलाइन खबर
निर्वाचन आयोगको दुई वर्षे कार्ययोजना : ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन
OthersJust now

निर्वाचन आयोगको दुई वर्षे कार्ययोजना : ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन

निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण रूपमा कार्यान्वयन गरेको छ । आयोगका अनुसार १६ वटा क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् भने १० वटा क्रियाकलाप अझै सुरु हुन सकेका छैनन् । शुक्रवार ललितपुरमा आयोजित चौथो पञ्चवर्षीय रणनीतिक योजनासम्बन्धी सरोकारवालासँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार ...

पर्दाफास
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी भन्छन्– ‘बास देउ, नत्र थापाथलीमै छोडिदेउ’
OthersJust now

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी भन्छन्– ‘बास देउ, नत्र थापाथलीमै छोडिदेउ’

वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले सरकारको विरोध गरेका छन् । सरकारले गत १२ र १३ बैशाखमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएर खाली गराएको थियो । घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोवासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएपछि उनीहरुले सरकारको निर्णयको विरोध गरेका छन् । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम ...

पर्दाफास
इनम सापकोटाको अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोगले जानकारी लिने
OthersJust now

इनम सापकोटाको अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोगले जानकारी लिने

सुरक्षा निकायले अमानवीय व्यवहार गरेको भन्दै पत्नीक कविताले उजुरी दिएपछि आयोगको टोली सोमबार इनमलाई राखेको ठाउँको निरीक्षण गर्न जाने भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement