Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

मुन्दुम पदमार्गको प्रचारप्रसार गर्न कोशी प्रदेश सरकारले ल्यायो वेबसाइट

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुन्दुम पदमार्गको प्रचारप्रसार गर्न कोशी प्रदेश सरकारले ल्यायो वेबसाइट
Photo / Coverage: आइसिटी समाचार

भोजपुर । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कोशी प्रदेश सरकारले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ ।कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा ल्याएको उक्त वेबसाइटमार्फत मुन्दुम पदमार्गको पर्यटकीय विशेषता, पदयात्राका गन्तव्य, प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृति लगायतका विषयमा जानकारी प्राप्त गर्न सकिनेछ ।टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार ‘टुरिजम डट

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बेपत्ता नागरिकको विवरण अनलाइनमै हेर्न सकिने, त्रुटि भए इमेलबाट दाबी गर्न सकिने
TechnologyJust now

बेपत्ता नागरिकको विवरण अनलाइनमै हेर्न सकिने, त्रुटि भए इमेलबाट दाबी गर्न सकिने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालमा बेपत्ता भएका २ हजार ४६५ नेपाली तथा विदेशी नागरिकको नामावली सार्वजनिक गर्दै उनीहरू जीवित रहेको वा फेला परेको प्रमाण भए सात दिनभित्र दाबी विरोध पेस गर्न आह्वान गरेको छ ।प्राधिकरणले कात्तिक २१ गते सूचना जारी गर्दै ३२ जिल्लाका २ हजार २९४ नेपाली र सात देशका १७१ विदेशी नागरिकको विवरण सार्वजनिक ...

आइसिटी समाचार
नेपालमा घिउ र बटरको चरम अभाव: उद्योग बचाउन अस्थायी रूपमा आयात अनुमति दिन डेरी व्यवसायीको आग्रह
TechnologyJust now

नेपालमा घिउ र बटरको चरम अभाव: उद्योग बचाउन अस्थायी रूपमा आयात अनुमति दिन डेरी व्यवसायीको आग्रह

२२ कात्तिक, काठमाडौं। घिउको अभाव टार्न बटर आयात खोल्न माग: सीताराम गोकुल मिल्क्सको आपूर्ति ६५% ले घट्यो: केडिया चाडपर्वको समयमा घिउको माग उच्च भए पनि स्वदेशी डेरी उद्योगले बजारको मागअनुसार आपूर्ति गर्न सकेका छैनन् । दूध उत्पादन अपेक्षित रूपमा नबढ्नु र सीमाबाट हुने अनौपचारिक आयात नियन्त्रणमा आउनुले घिउ तथा बटरको आपूर्तिमा दबाब परेको उद्योगीले बताएका छन् […] The post नेपालमा घिउ ...

आइसिटी फ्रेम
समुद्रको अढाई किलोमिटर गहिराइमा टेलिस्कोप राखेर आइन्स्टाइनको सापेक्षतावाद परीक्षण: के के भेटियो?
TechnologyJust now

समुद्रको अढाई किलोमिटर गहिराइमा टेलिस्कोप राखेर आइन्स्टाइनको सापेक्षतावाद परीक्षण: के के भेटियो?

आइन्स्टाइनको सापेक्षतावादका आधारभूत मान्यतामध्ये एउटा गलत हुन सक्ने सम्भावना खोज्न वैज्ञानिकहरूले समुद्रको पिँधमा टेलिस्कोप पुर्‍याएका छन्। फ्रान्सको तटबाट करिब २.४ किलोमिटर गहिराइमा राखिएको यो उपकरणले अहिलेसम्म सापेक्षतावादको सिद्धान्तमा कुनै त्रुटि फेला पारेको छैन। तर, अपेक्षाकृत सानो आकारको उपकरणबाट प्राप्त नतिजा भने विश्वका ठूला वैज्ञानिक प्रयोगशालाका अनुसन्धानसँग प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ। भूमध्यसागरको पिँधमा राखिएको उक्त उपकरणलाई ‘ओआरसीए’ भनिन्छ। यसको पूरा नाम ‘असिलेशन ...

टेक्नोलोजी खबर
चीनको माउन्ट ताईमा ह्युमनोइड रोबोट चढ्याे ३ हजार १०० सिँढी
Technology1h ago

चीनको माउन्ट ताईमा ह्युमनोइड रोबोट चढ्याे ३ हजार १०० सिँढी

चीनको माउन्ट ताईमा रोबोटबीचको चुनौतीपूर्ण प्रतिस्पर्धा आयोजना गरिएको छ। यहाँ करिब ९० वटा टोलीले पुरानो पहाडी बाटो हुँदै ३ हजार १०० वटा सिँढी र ६०० मिटर उचाइको यात्रा पूरा गर्ने चुनौती सामना गरेका छन्। सोमबार नोभेम्बर २ मा चीनको शान्दोङ प्रान्तको ताइआनमा सीएमजी वर्ल्ड रोबोट माउन्ट ताई च्यालेन्ज आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा चीनले आफ्नो पछिल्लो रोबोटिक्स प्रविधिको परीक्षण गरेको हो। प्रतियोगितामा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play