टोकियो । जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि सेप्टेम्बरसम्म अर्थतन्त्रमा वृद्धि हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ। यो नतिजा अर्थशास्त्रीहरूले गरेको ०.१ प्रतिशत वृद्धिको अनुमानभन्दा कमजोर हो। वार्षिक आधारमा भने जापानको अर्थतन्त्र ०.१ प्रतिशतले संकुचित भएको छ। तेलको म…
मुद्रास्फीति र प्राकृतिक विपत्तिले जापानी अर्थतन्त्र सुस्त

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






