इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जापानको अर्थतन्त्र तेस्रो त्रैमासिकमा स्थिर भएको छ । जुलाईदेखि सेप्टेम्बरसम्म अर्थतन्त्रमा कुनै वृद्धि नभएको सरकारी तथ्याङ्कले देखाएको छ । यो विश्लेषकहरूको ०.१ प्रतिशत वृद्धिको अनुमानभन्दा कमजोर हो । तेलको मूल्य वृद्धि र कमजोर येनका कारण आयात महँगिँदा उपभोक्ता खर्च प्रभावित भएको छ । तेस्रो त्रैमासिकमा निजी उपभोग ०.३ प्रतिशतले घटेको छ । यसअघि अप्रिलदेखि जुनसम्म पनि समान दरले गिरावट आएको थियो । वार्षिक आधारमा अर्थतन्त्र ०.१ प्रतिशतले सङ्कुचित भएको छ । जुलाईमा आएक...
मुद्रास्फीति र प्राकृतिक विपत्तिको मारमा जापानी अर्थतन्त्र, आर्थिक वृद्धि ठप्प

Read Complete Original Article
Published originally on फरकधार






