Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

मुगुमा स्याउको मूल्य बढ्यो, उत्पादन घट्दा किसान चिन्तित

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुगुमा स्याउको मूल्य बढ्यो, उत्पादन घट्दा किसान चिन्तित
Photo / Coverage: फरकधार

हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ । तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा भारी गिरावट आएको छ । एकातिर उत्पादन घटे पनि गाउँ–गाउँमा सडक सञ्जाल जोडिएसँगै व्यापारीहरू बगैंचामा पुग्न थालेपछि कृषकहरूले विगतका वर्षहरूको दाँजोमा स्याउको राम्रो मूल्य भने पाएका छन् ।  स्याउ फुल्ने समय (चैत–वैशाख) मा मुगुका ३ दर्जनभन्दा बढी स्थानमा आएको हावाहुरी र असिनापानीले फूल झारेका कारण उत्पादनमा असर परेको हो । ज...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी
PoliticsJust now

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

ब्युरोले बोलाएपछि उनी आइतबार दिउँसो ब्युरो पुगेर उजुरीकर्ता पत्रकार रोशन खड्कासँग सहमति गरी साँझ फर्किएका हुन् । ...

हाम्राकुरा
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द
PoliticsJust now

लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ बानेश्वरस्थित मुख्य कार्यालयको एटिएम सञ्चालन नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । हिन्दुहरुको महान पर्व लक्ष्मीपूजाका दिन नगद लगायतका सम्पतिलाई देवी लक्ष्मीको प्रतीकका रुपमा मानिन्छ ।  लक्ष्मीपूजाको दिन आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ बानेश्वरस्थित एटिएम मेसिनबाट नगद कारोबार गर्न नसकेको गुनासो सेवाग्राहीले गरेका छन् ।  दिउँसो करिब ४ बजे एटिएममार्फत सेवा लिन गएका सेवाग्राहीहरुलाई एउटा मेसिनले नगद निकासीको ...

फरकधार
तिहारको रौनक विदेशी दूतावाससम्म, नेपालीलाई शुभकामना
PoliticsJust now

तिहारको रौनक विदेशी दूतावाससम्म, नेपालीलाई शुभकामना

नेपालीहरुको महान चाड तिहारको अवसरमा नेपालस्थित विभिन्न विदेशी कूटनीतिक नियोगले शुभकामना दिएका छन् । दूतावासहरुले नेपालीको सुख, शान्ति, समृद्धिको कामना गरेका छन् ।  नेपालस्थित अमेरिकी, बेलायती, चिनियाँ, भारतीय, जापानी, बंगलादेशीसँगैसंयुक्त अरब इमिरेट्स (युएई) का राजदूतावासले समाजिक सञ्जालमार्फत यमपञ्चक र यसबीचमा पर्ने चाडपर्वको अवसरमा शुभकामना दिएका छन् ।  नेपालस्थित अमेरिकी दूतावासले उज्यालो र उमङ्गको पर्व तिहार मनाइरहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play