मुगु । सामान्य चोटपटक लाग्दा वा बिरामी पर्दासमेत घण्टौँ पैदल हिँडेर जिल्ला अस्पताल गमगढी धाउनुपर्ने र थप उपचारका लागि जुम्ला, सुर्खेत, नेपालगन्ज तथा काठमाडौँ पुग्नुपर्ने मुगुको विकट मुगुमा कार्मारोङ गाउँपालिकाका नागरिकको बाध्यता अब अन्त्य हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित रिउस बगरमा १० शय्याको सुविधा सम्पन्न प्राथमिक अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई...
मुगुमा कार्मारोङमा १० शय्याको प्राथमिक अस्पताल भवन निर्माण, गुणस्तरीय सेवाको पर्खाइमा स्थानीय

Read Complete Original Article
Published originally on हेल्थवाणी






