काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लक्ष्मीपूजाको अवसर पारेर ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ। यो विशेष अभियान आगामी २०८३ पुस मसान्तसम्म सञ्चालन हुने बैंकले जनाएको छ। यस महोत्सवअन्तर्गत व्यवसायीहरूले मुक्तिनाथ विकास बैंकमा आफ्नो व्यवसाय कर्जा स्वाप गर्दा कुनै प्रिमियम नलाग्ने गरी…
मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्न सकिने

Read Complete Original Article
Published originally on उकेरा






