भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहसहित नेपाल सरकारका चार मन्त्रीसँग भेटवार्ता गरेका छन्। नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा कात्तिक १८ गते काठमाडौं आइपुगेका मिस्रीले प्रधानमन्त्री शाहसँग बिहीबार शिष्टाचार भेट गरेका हुन्। भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना सन्द...
मिस्रीको नेपाल भ्रमण: बालेनको भारत भ्रमणबारे छलफल, सहकार्य विस्तारमा जोड

Read Complete Original Article
Published originally on नेपालखबर






