‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङलाई

काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ मा विनिता गुरुङले शीर्ष उपाधि जितेकी छिन् । शनिबार राति सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै विनिता विजेता बनेकी हुन् । उनले शीर्ष उपाधि विजेता भएवापत स्कुटर प्राप्त गरेकी छिन् । खोटाङकी विनिता नेपाल राष्ट्र बैंकको उपनिर्देशक रहेकी छिन् भने उनी अधिवक्तासमेत हुन्।…
Read Complete Original Article
Published originally on अनलाइन खबर





