भूमिसुधार विभाग अन्तर्गतका भूमिसुधार तथा मालपोत कार्यालयहरूमा कार्यरत यदुनाथ आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ रूपैयाँ र ८३ पैसा बराबर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कस...
मालपोत कर्मचारीको अवैध आम्दानी ९ करोड ७२ लाख

Read Complete Original Article
Published originally on नेपालखबर






