अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको खुलेको छ। आयोगले आचार्य जिल्ला विकास समितिको क...
मालपोतका नासुले २९ वर्षमा १० करोड भ्रष्टाचार गरेको आरोप, विशेष अदालतमा मुद्दा दायर

Read Complete Original Article
Published originally on नेपालखबर






