मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

• काठमाडौँ उपत्यकामा मादक र लागू पदार्थ सेवन गरी सवारी चलाउने ९८२ जना चालकलाई कारबाही गरिएको छ। • १३ दिनको अवधिमा ९४७ जना मापसे र ३५ जना लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरिएको हो। • चाडपर्वको समयमा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको छ।
Read Complete Original Article
Published originally on नेपालबहस
Related News

धानको विकल्पमा बेसार खेती
बाढी, नदी कटान र जङ्गली जनावरको त्रासले कञ्चनपुरको कुतियाकवरका किसान धान छाडेर बेसार खेतीतर्फ लागेका छन् । उत्पादन बढ्दै गए पनि बजार सुनिश्चित नहुँदा उनीहरूले उचित मूल्य पाउन सकेका छैनन् । ...

पेट्रोलियम पाइपलाइनले इन्धन आयात र वितरण सहज
मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन र प्रादेशिक डिपोमा जडित आधुनिक प्रविधिले इन्धन आयात, आन्तरिक आपूर्ति र गुणस्तर व्यवस्थापन सहज बनाएको नेपाल आयल निगमको दाबी छ । ...
दोस्रो जेपी स्मृति फुटबल प्रतियोगिता हुने
हरिकृष्ण ऐडीमुगु, कात्तिक ६ गते । मुगुमा दोस्रो जेपी स्मृति फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। जेपी स्मृति क्लबको आयोजनामा कात्तिक ७ गते बिहान ७ बजेदेखि छायानाथ रारा नगरपालिका... ...

१० बजे १० समाचार : साइबर ठगीका १९ प्रवृत्तिदेखि रास्वपामा संशयसम्म
काठमाडौँ। आज मिति २०८३ साल कात्तिक महिनाको ६ गते शुक्रबार। आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १ साइबर ठगीका... ...


