१६औँ शताब्दीको अन्त्यले एउटा ठूलो परिवर्तनको सङ्केत गरेको थियो भन्ने कुरामा सबै सहमत हुन सक्छन्। यस परिवर्तनका प्रतीक थिए, साहित्यका दुई महान् प्रतिभा– मिगेल दे सर्भान्तेस र विलियम शेक्सपियर। उनीहरूले आधुनिक युगको जन्म गराएका थिएनन्, तर त्यसको आगमनको घोषणा भने अवश्य गरेका थिए
मानव चेतनाको उदय गराउने दुई महान् साहित्यकार : सर्भान्तेस र शेक्सपियर

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






